NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ दिल्लाथ्व पञ्चमी - ५

हाम्रो मिशन

भिजन

औषधीको गुणस्तर आश्वासन र गुणस्तर नियन्त्रणमा उत्कृष्टता प्राप्त गर्दै अन्तर्राष्ट्रिय स्तरमा चिनिने औषधी गुणस्तर नियन्त्रण प्रयोगशाला बन्ने।

मिशन

१. उपभोक्तालाई गुणस्तरीय, सुरक्षित र प्रभावकारी औषधि प्रदान गर्न नवप्रवर्तन, नेतृत्व र सार्वजनिक सेवा मार्फत औषधिको परीक्षण र विश्लेषणमा उत्कृष्टता हासिल गर्ने। २. ISO १७०२५:२०१७ मान्यता र WHO पूर्वयोग्यता प्राप्त गर्ने।